images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • प्राइम कमर्सियल बैंक लि.द्धारा बाढीपीडितको लागि...

प्राइम कमर्सियल बैंक लि.द्धारा बाढीपीडितको लागि आर्थिक सहयोग उपलब्ध

प्राइम कमर्सियल बैंक लि.द्धारा बाढीपीडितको लागि आर्थिक सहयोग उपलब्ध

images
images
शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • यही २०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंक लि. परिवार गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३१,००,०००।०० अक्षेरेपि एकतिस लाख रुपैंया आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउँदछौं । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend