images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • नागार्जुन–वडा १ मा निःशुल्क आयुर्वेद स्वास्थ्य...
निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

नागार्जुन–वडा १ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

नागार्जुन–वडा १ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

images
images
बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • काठमाण्डौं, रानीबन । नागार्जुन नगरपालिका वडा नं १ को कार्यालयले आगामी चैत्र ७ गते, शनिवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शिविर बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन हुनेछ।

    images
    images

    शिविरमा विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा विभिन्न स्वास्थ्य परीक्षण र उपचार सेवा उपलब्ध हुनेछ। सेवामा हाडजोर्नी, दमखोकी, पाचन समस्या, उच्च रक्तचाप, मधुमेह, स्त्रीरोग, बालरोग, मानसिक तनाव, मोटोपन, छालारोग लगायतका रोगहरुको समाधान समावेश छ। आवश्यक औषधिहरू पनि निःशुल्क प्रदान गरिने जनाइएको छ।

    शिविरको आयोजनामा वडा नं १ को कार्यालय र नागार्जुन नगरपालिका इचंगुनारायण आयुर्वेद औषधालय संलग्न छन्।

    images
    images

    थप जानकारीका लागि वडा कार्यालय ईमेल: ward01@nagarjunmun.gov.np वा फोन ०१–५१३९१८० मा सम्पर्क गर्न सकिन्छ।

    नगरपालिका वेबसाइट: www.nagarjunmun.gov.np

    Latter.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend