images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सवारी चलाउँदा बागमती प्रदेशमा नागरिक एपमा...

सवारी चलाउँदा बागमती प्रदेशमा नागरिक एपमा भएको लाइसेन्स देखाए पुग्ने

सवारी चलाउँदा बागमती प्रदेशमा नागरिक एपमा भएको लाइसेन्स देखाए पुग्ने

images
images
शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • बागमती प्रदेशमा सवारी साधन चलाउँदा चालकहरूले नागरिक एपको भएको स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) देखाए पुग्ने भएको छ । 

    images
    images

    नागरिक एपमा भएको क्यूआर कोड सहितको भर्चुअल लाइसेन्स देखाए पछि ट्राफिक प्रहरीले स्मार्ट फोनबाट लाइसेन्स स्क्यान गरेर लाइसेन्स जाँच गर्नेछ । 

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा नागरिक एपबाटै लाइसेन्स स्क्यान गरी हेर्न सकिने १०४ थान स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।

    images
    images

    कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधि मैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend