images

२०८३ कार्तिक ५ गते

images
images
images

एक सय रुपैयाँमै कामना सेवा विकास बैंकको शेयर खरिद गर्न सकिने

एक सय रुपैयाँमै कामना सेवा विकास बैंकको शेयर खरिद गर्न सकिने

images
images
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको ३५ हजार ५३४ कित्ता शेयर बोलपत्र मार्फत बिक्रीमा ल्याएको हो ।

    images
    images

    न्यूनतम् मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र उल्लेखित शर्तमा रहेर आफुले खरिद गर्न चाहेको कित्तासहित प्रभु क्यापिटल, कमलादीमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

    तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद नभएको अवस्थामा अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिने समेत जानकारी संस्थाले दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend