images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि–ओपन सेसनमा नेप्से परिसूचक ९.४८ अंकले...

प्रि–ओपन सेसनमा नेप्से परिसूचक ९.४८ अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से परिसूचक ९.४८ अंकले बढ्यो

images
images
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक झन्डै १० अंकले बढेको छ। प्रि–ओपन कारोबारमा नेप्से परिसूचक ९.४८ अंकले वृद्धि भई २८५२.८३ विन्दुमा पुगेको हो।

    images
    images

    यस अवधिमा ९७ वटा स्क्रिप्सको १६ हजार १९५ कित्ता सेयर १ करोड ८ लाख १३ हजार ३८३ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ।

    प्रि–ओपन कारोबारमा आएका मध्ये ५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    images
    images

    प्रि–ओपन सेसनमा देखिएको यो प्रारम्भिक बढोत्तरीले बजार खुल्दा लगानीकर्तामा सकारात्मक संकेत देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend