images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • शेयर बजारमा आधा घण्टाको अवधिमै ८...

शेयर बजारमा आधा घण्टाको अवधिमै ८ अर्ब माथिको कारोबार

शेयर बजारमा आधा घण्टाको अवधिमै ८ अर्ब माथिको कारोबार

images
images
मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • शेयर बजारमा आधा घण्टाको अवधिमै ८ अर्ब माथिको कारोबार भएको छ ।

    images
    images

    सोमबार हल्ट भएको बजारमा मंगलबार तीव्र उतारचढाव देखिए पनि कारोबार भने निकै उच्च भएको हो ।११:३० सम्मको अवधिमा ८ अर्ब माथिको कारोबार भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ नजिक सीट जित्ने देखिएपछि शेयर बजारमा उछाल आएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend