images

२०८३ आश्विन १९ गते

images
images
images

सोमबार सेयर बजारमा सकारात्मक सर्किट

सोमबार सेयर बजारमा सकारात्मक सर्किट

images
images
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ । सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्ने बितिकै पोजेटिभ सर्किट लागेको हो ।मार्केट खुलेको केही मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट १५ मिनेटका लागि कारोबार रोकिएको छ । 

    images
    images

    १०८ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८२१.१० अङ्कमा पुगेको छ ।

     

    650027386_959745750067150_619545279933416439_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend