images

२०८३ आश्विन १८ गते

images
images
images

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेन्ज अफर

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेन्ज अफर

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

    images
    images

    यस अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरू साट्दा ३० देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने छ ।यस्तै १२० जना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ । 

    लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ । 

    images
    images

    नजिकिदै गरेको चाडपर्वलाई अझै विशेष रुपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थप उल्लास भर्नका लागि यस किसिमको एक्सचेन्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

    देशकै नम्बर एक ब्याट्री ब्रान्ड एक्साइड मूख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ ।व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर वृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend