images

२०८३ आश्विन २० गते

images
images
images

शिक्षाका २२५ कर्मचारीको सरुवा

शिक्षाका २२५ कर्मचारीको सरुवा

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्र अनंकितदेखि राजपत्राकिंत द्वितीय श्रेणीका कर्मचारीसम्मको सरुवा गरेको छ । यतिका धेरै कर्मचारीको सरुवा निकै पछाडि भएको हो ।

    images
    images

    लामो समयसम्म शिक्षा मन्त्रालयमा रहेकाहरुलाई पनि बाहिर निकालिएको छ भने सानोठिमी तथा मोफसलका कर्मचारीलाई शिक्षा मन्त्रालयमा ल्याइएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend