images

२०८३ आश्विन १९ गते

images
images
images

स्वाभिमान लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

स्वाभिमान लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

images
images
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको नाफाबाट ९.५ प्रतिशत बोनस शेयर र कर बापत ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव कृष्णराज चौधरीले जनाएका छन् ।

    images
    images

    सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउने छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend