images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा,३५...

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं ।  माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित जेडिए कम्प्लेस्को तेस्रो तलामा रहेको शेयर विभागमा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend