images

२०८३ आश्विन १९ गते

images
images
images

नेप्सेमा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत

नेप्सेमा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत

images
images
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको पाँच लाख नौ हजार २४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    images
    images

    कम्पनीले सेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको सेयर सूचीकृत भएको हो । अब उक्त शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend