काठमाडौं- सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा हिजो बुधबार बैंकको ५ प्रतिशत बोनस सेयर बापत ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीको उक्त सूचिकृत सेयर आजबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend