images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने...

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । 

    images
    images

    यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका लागि योग्य ठहरिनेछन् । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते अनुमति दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend