images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १०.३० अंकको वृद्धि, साढे ४...

नेप्सेमा १०.३० अंकको वृद्धि, साढे ४ अर्बको कारोबार

नेप्सेमा १०.३० अंकको वृद्धि, साढे ४ अर्बको कारोबार

images
images
बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौं । सेयर बजारमा १०.३० अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३० अंकले बढेर २६४८.९० बिन्दुमा रोकिएको छ ।अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से २१.६२ अंकले बढेको थियो । बुधबार सूचकसँगै कारोबार रकममा पनि केही सुधार आएको छ ।

    images
    images

    आज नेप्सेमा कुल ४ अर्ब ४५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल ४ अर्ब माथिको कारोबार भएको थियो ।बुधबार कारोबारमा आएकामध्ये १५७ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend