images

२०८३ आश्विन २३ गते

images
images
images

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो ।

    images
    images

    नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सहज रुपमा यातायात संचालन हुने अवस्था नरहेकोले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिएका छन् ।

    महासंघको बैठक बसेर निर्णय लिन भएको छ । यस पटक दशैका लागि असोज १२ गते शनिबारदेखि टिकटको अग्रिम बुकिङ खुला गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend