images

२०८३ आश्विन २० गते

images
images
images

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड,यसरी हेर्नुस् नतिजा

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड,यसरी हेर्नुस् नतिजा

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो।कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। आईपीओमा २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेकोमा २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन योग्य ठहरिएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

    images
    images

    मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो। बाँडफाँडमा ८३ हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने अन्य सबै आवेदकको हात रित्तो भएको छ। 

     

    यसरी हेर्नुस् नतिजा

    images
    images

    सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

    बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details

    मेरो सेयरबाट: https://meroshare.cdsc.com.np/#/login

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend