images

२०८३ आश्विन १९ गते

images
images
images

लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर

लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।

    images
    images

    कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, इनरुवा लागि कर्मचारी माग गरेको हो । इच्छुकले फागुन १५, २०८२ गतेसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इमेलबाट आवेदन दिन सकिने छ । 

    698853efeeacd.png

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend