images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा २२.३३ अंकको गिरावट, ८ अर्ब...

नेप्सेमा २२.३३ अंकको गिरावट, ८ अर्ब ९९ करोडमा झर्‍यो कारोबार

नेप्सेमा २२.३३ अंकको गिरावट, ८ अर्ब ९९ करोडमा झर्‍यो कारोबार

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२.३३ अंकले घटेर २७९१.७१ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२९ कम्पनीको २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड २६ लाखको सेयर कारोबार भएको छ । आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २१० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । अंखु खोला हाइड्रोपावरको सर्वाधिक ५३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५२ करोड ५३ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको ३८ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    यसदिन नबिल ग्रोथ फन्डका इकाईधनीले सर्वाधिक ६.५१ प्रतिशतका दरले कमाएका छन् । यस्तै, शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् ।कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend