images

२०८३ आश्विन १६ गते

images
images
images

इमर्जिङ नेपालको नगद लाभांश वितरण

इमर्जिङ नेपालको नगद लाभांश वितरण

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • इमर्जिङ नेपाल लिमिटेडले गत पुस २८ गते सम्पन्न १०औं वार्षिक साधारणसभाबाट पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीहरूलाई वितरण गरेको छ।

    images
    images

    सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर सहित) पुस १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार कम्पनीले माघ १३ गतेदेखि सेयरधनीको डिम्याट खातामा उल्लेखित बैंक खातामा नगद लाभांश पठाउन थालेको हो। पुस १६ गतेसम्म सेयर धितो राखी ऋण लिएका सेयरधनीहरूले सम्बन्धित ऋण लिएको संस्थाबाट एनओसी पत्र पेस गरेपछि मात्र नगद लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend