images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • स्वरोजगार लघुवित्तको साढे ११ हजार कित्ता...

स्वरोजगार लघुवित्तको साढे ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको साढे ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर ११ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको हो ।कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेर सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा हालका लागि स्वरोजगार कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

    images
    images

    उक्त सेयरमा सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवश्यक सहित लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–५ को प्रशासन विभागमा लिखित निवेदन दिनु पर्नेछ।लघुवित्तले तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend