images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै,...

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौं। नेपाली बजार सुन र चाँदी दुवैको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा २ हजार ४०० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २९० रुपैयाँ बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend