images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला...

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • काठमाडौं– नेपाली बजारमा लगातार उच्च मुल्यले बढ्दै आएको सुनको मुल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो । 

    images
    images

    बिहिबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी आज चाँदीको मुल्यले पनि नयाँ रेकर्ड बनाउको छ । आज चाँदी प्रतितोला रु ३२० ले बढेर६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend