images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • एकैदिन १० हजार ४०० रुपैयाँले बढ्यो...

एकैदिन १० हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ९५ हजारमाथि

एकैदिन १० हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ९५ हजारमाथि

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं।  नेपाली बजारमा सुनको मूल्यले बुधबार फेरि नयाँ किर्तीमान बनाएको छ । आज एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो पनि मूल्य हालसम्मकै उच्च हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend