images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • पहिरो पन्छाएर पृथ्वी राजमार्गमा एकतर्फी यातायात...

पहिरो पन्छाएर पृथ्वी राजमार्गमा एकतर्फी यातायात संचालन

पहिरो पन्छाएर पृथ्वी राजमार्गमा एकतर्फी यातायात संचालन

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी रुपमा खुलेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो।

    images
    images

    अहिले पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए।

    उनका अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने छ। निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको भण्डारीले बताए।

    images
    images

    सो राजमार्गका दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसँग छैन।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend