images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित...

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

    images
    images

    खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend