images

२०८३ आश्विन १६ गते

images
images
images

देउवाले बोलाए आफ्नो समूहको आकस्मिक बैठक

देउवाले बोलाए आफ्नो समूहको आकस्मिक बैठक

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको आकस्मिक बैठक बोलाएका छन् । देउवाले सोमबार अपराह्न ३ बजेका लागि महाराजगन्जस्थित निवासमा आकस्मिक बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

    images
    images

    बैठकमा विशेष महाधिवेशन पक्षधरले बहुमत पुर्‍याएपछि संस्थापन समूहको रणनीति के रहने भन्नेबारे छलफल हुने बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend