images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै...

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । 

    images
    images

    कर्जा प्रवाह नभएर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएपछि राष्ट्र बैङ्कले रकम तान्ने भएको हो । निक्षेप सङ्कलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । जसमा बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ । 

    १४ दिनको अवधि तोकेर राष्ट्र बैङ्कले तान्न लागेको उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज २० गते हुने जनाइएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend