images

२०८३ आश्विन २८ गते

images
images
images
  • बजार
  • यस्तो छ आजको तरकारी तथा फलफूलको...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    images
    images

    आइतबार मुडेकाे रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ  रहेको छ । प्याज सुकेको ११३ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२५ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend