images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एनआईसी एसिया बैंकको २ लाख कित्ता...

एनआईसी एसिया बैंकको २ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

एनआईसी एसिया बैंकको २ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौं। एनआईसी एसिया बैंकको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।बैंकको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत आज पुस २३ गतेबाट बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छु जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    images
    images

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्त १४० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र माघ २ गतेसम्म पेस गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend