images

२०८३ आश्विन १६ गते

images
images
images

राम कृष्ण खतिवडा एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

राम कृष्ण खतिवडा एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौं : एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा राम कृष्ण खतिवडा नियुक्त भएका छन्।बैंक  समितिको बैठकले उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो।

    images
    images

    बैंकिङ तथा पूर्वाधार क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव संगालेका खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट तथा चार्टर्ड इकोनोमिष्ट हुन्।उनी यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओ, विद्युत नियमन आयोगको सदस्य तथा एनआईबीएल एस क्यापिटलको महाप्रबन्धक रहिसकेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend