images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • तराईमा हुस्सु–कुहिरो,हिमाली र पहाडी भेगमा वर्षा–हिमपातको...

तराईमा हुस्सु–कुहिरो,हिमाली र पहाडी भेगमा वर्षा–हिमपातको सम्भावना

तराईमा हुस्सु–कुहिरो,हिमाली र पहाडी भेगमा वर्षा–हिमपातको सम्भावना

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौँ, पुस २१ । मौसम पूर्वानुमान विभागका अनुसार देशभर पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरोको अवस्था रहने सम्भावना छ।

    images
    images

    Ratnechour Bhakundebesi Road.jpg

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

    images
    images

    Ratnechour Bhakundebesi Road.jpg

    यस मौसमको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक असर पर्न सक्ने अनुमान गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend