images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सीजीको दशैँतिहार योजना सार्वजनिक,सुनका...

सीजीको दशैँतिहार योजना सार्वजनिक,सुनका १० वटा सिक्का जित्ने अवसर

सीजीको दशैँतिहार योजना सार्वजनिक,सुनका १० वटा सिक्का जित्ने अवसर

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौं । सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ। यस अभियान अन्तर्गत १० जना भाग्यशाली ग्राहकले १०/१० ग्रामका १० वटाच सुनका सिक्का जित्ने अरवसर प्राप्त गर्नेछन्।

    images
    images

    यो अफर सीजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्युआर कोड अनिवार्य रुपमा स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ।

    यो योजना सीजीका हिटर, आइरन, मिक्स्चर ग्राइन्डर, राइस कुकर,फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन,एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ। यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend