images

२०८३ आश्विन १६ गते

images
images
images

एक करोड ६८ लाखमा कार्यालय निर्माण

एक करोड ६८ लाखमा कार्यालय निर्माण

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन निर्माण गरिएको छ । सभाहल दुई सय सीट क्षमताको  छ । भवनले नौ आना जग्गा चर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट सेवा प्रवाह हुनेछ । 

    images
    images

    वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालन भइरहेको  छ भने वडा नम्बर ६ को भवन निर्माणाधीन छ । वडा नम्बर ४ को भवन बनाउन जग्गा व्यवस्थापन गर्न बाँकी छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend