images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • नोभेम्बरमा भारतको औद्योगिक उत्पादन ६.७ प्रतिशतले...

नोभेम्बरमा भारतको औद्योगिक उत्पादन ६.७ प्रतिशतले बढ्यो

नोभेम्बरमा भारतको औद्योगिक उत्पादन ६.७ प्रतिशतले बढ्यो

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • भारत ।  भारतको औद्योगिक उत्पादन सूचकांकले नोभेम्बर महिनामा ६.७ प्रतिशतको वृद्धि हासिल गरेको छ ।संघीय तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अक्टोबर महिनामा ०.४ प्रतिशत रहेको वृद्धिदर नोभेम्बरमा उल्लेख्य रूपमा बढेको हो ।

    images
    images

    मन्त्रालयकाअनुसार औद्योगिक उत्पादनमा आएको यो उछाल मुख्यतया उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा भएको ८ प्रतिशतको वृद्धिका कारण सम्भव भएको हो । तथ्याङ्कअनुसार तीन मुख्य क्षेत्रहरूमध्ये खानी क्षेत्रमा ५.४ प्रतिशत र उत्पादन क्षेत्रमा ८ प्रतिशतको वृद्धि देखिएको छ भने विद्युत क्षेत्रमा १.५ प्रतिशतको गिरावट दर्ता भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend