images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला...

पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र ५ हजार २९८ तोला सुन बिक्री गर्दै

पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र ५ हजार २९८ तोला सुन बिक्री गर्दै

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने भएको छ । आफूसँग भएको सुनचाँदी लिलाम बिक्री गर्ने भन्दै समितिले बुधबार बोलपत्र सूचना निकालेको छ । सूचनाअनुसार समितिले सिफाइन सुन १७८ तोलामा ८२ लाल र रिफाइन चाँदी ५ हजार २९८ तोलामा १२ लाल लिलाम बिक्री गर्न लागेको हो । इच्छुक व्यक्ति वा फर्महरूले बुधबारको मितिले २१ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।  

    images
    images

    pathi

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend