images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • माईपेको दशैं तिहार अफर सार्वजनिक,जुनसुकै कारोबार...

माईपेको दशैं तिहार अफर सार्वजनिक,जुनसुकै कारोबार गर्दा नयाँ स्कुटर जित्न सकिने

माईपेको दशैं तिहार अफर सार्वजनिक,जुनसुकै कारोबार गर्दा नयाँ स्कुटर जित्न सकिने

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं ।  युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला स् चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । 

    images
    images

    युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सकिनेछ । 

    माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सकिने कम्पनीले जनाएको हो । 

    images
    images

    त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता भ्बचदगमक, क्mबचत धबतअज, ब्लबयिन धबतअज, चाँदीको औंठी र १० हजार रुपैयाँ बराबरकोBeauty Product र धेरै Gift voucher/Discount Voucher हरु जित्न सकिनेछ । 

    यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको  Discount/Cashback भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १०० प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend