images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • कुमारी बैंकका यी शाखाबाट पाइन्छन् ...

कुमारी बैंकका यी शाखाबाट पाइन्छन् दशैंका लागि सुकिला नोट

कुमारी बैंकका यी शाखाबाट पाइन्छन् दशैंका लागि सुकिला नोट

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न शाखाहरूमा दशैंका लागि सुकिला नोट साट्ने व्यवस्था मिलाएको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नोट सर्वसाधारणमा सटही सुविधा दिन लागेको हो । 

    images
    images

    कोशी प्रदेशको विराटनगर, इटहरी र बिर्तामोड शाखाबाट सुकिला नोट पाइन्छ भने मधेस प्रदेशको बरहथवा, मलंगवा, लहान शाखाबाट पाइन्छ । बागमती प्रदेशका पुतलीसडक, शत्तीगौडा, बोनश्वर, सिफल, बसुन्धरा, लालदरबार, कुमारीपाटी, न्युरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला र हाकिमचोक शाखाबाट सुकिला नोट साटिने बैंकले जनाएको छ । 

    गण्डकी प्रदेशको दमौली, आँबुखैरेनी, पोखरा, चिप्लेढुंगा, बागलुङ र गैँडाकोट शाखाबाट सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज, घोराही, सिद्धार्थनगर, ट्राफिक चोक बुटवल, तुलसीपुर, कर्णालीको सुर्खेत वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी, अत्तरिया र कञ्चनपुर शाखाबाट सुकिला नोट साटिने बैंकले सूचना मार्फत जानकारी दिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend