images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • देशभर मौसम सामान्य, कर्णाली र सुदूरपश्चिममा...

देशभर मौसम सामान्य, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

देशभर मौसम सामान्य, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

images
images
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौँ, ६ पुसः आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    images
    images

    मौसमविद्हरूका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। तर अन्य भू–भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाइएको छ।

    मौसम सामान्य रहेकाले दैनिक जनजीवन, यातायात तथा आर्थिक गतिविधिमा खासै अवरोध नआउने अनुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend