काठमाडौँ, २ पुसः आज देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान गरिएको छ। दिउँसो पनि देशका अधिकांश भू–भागमा मौसम सफा नै रहनेछ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविद्हरूले जनाएका छन्। यसका कारण वर्षा, हुरी वा अन्य प्रतिकूल मौसमको सम्भावना न्यून रहेको छ।




.gif)



