images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बक्स अफिस रिपोर्ट : ‘परान’ को...

बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख

बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौँ । चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । तीन फिल्म ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु’ को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।जसमध्ये नीर शाह अभिनित फिल्म ‘परान’ को अहिले सम्मको आम्दानी १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस रहेको छ । फिल्मको योकलेक्सन २७ गते शनिबार राति ११ : ५९ सम्मको हो ।

    images
    images

    त्यस्तै, फिल्म ‘हर्ष’ को २८ लाख ७६ हजार २८६ नेरु ग्रस रहेको छ । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ गत १२ मङ्सिरमा प्रदर्शनमा आएको थियो ।त्यस्तै, फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएको छ । फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अभिनय छ ।

    boxoffice report

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend