images

२०८३ आश्विन १६ गते

images
images
images

इमर्जिङ नेपालको नगद लाभांश घोषणा

इमर्जिङ नेपालको नगद लाभांश घोषणा

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौं। इमर्जिङ नेपाल लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ।बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित कोषबाट हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँको ५.२६३१५ प्रतिशत नगद लाभांश ९कर प्रयोजन सहित० वितरणको निर्णय गरेको हो।

    images
    images

    लाभांश कम्पनीको अब हुने १०औं वार्षिक साधारणसभाबाट पारित भएपछि एवं कम्पनी ऐन, २०६३ को दफा १८२ (२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रलायको स्वीकृतपश्चात् वितरण गरिनेछ।कम्पनीले १०औं वार्षिक साधारणसभा, साधारणसभामा पेस गर्ने एजेण्डाहरू एवं बुक क्लोजको मिति तय भने गर्न बाँकी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend