images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • भद्रपुरमा सर्वाेत्तम सिमेन्टले गर्याे निःशुल्क स्वास्थ्य...

भद्रपुरमा सर्वाेत्तम सिमेन्टले गर्याे निःशुल्क स्वास्थ्य शिविर

भद्रपुरमा सर्वाेत्तम सिमेन्टले गर्याे निःशुल्क स्वास्थ्य शिविर

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • काठमाडौं । सर्वाेत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुरस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएको कम्पनीले जनाएको छ ।

    images
    images

    शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।उक्त शिविरमा विभिन्न वरिष्ठ फिजिशियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्ट लगायत अन्य २२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको जनाइएको छ ।उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा अध्यक्ष राम प्रसाद दाहाललगायत सहभागी थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend