images

२०८३ आश्विन २७ गते

images
images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

images
images
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको ।
     
    शनिबार सुन एक लाख ५६ हजार ३०० र चाँदी एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend