images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • प्रेस काउन्सिल नेपालका अध्यक्ष आचार्यले बुझे...

प्रेस काउन्सिल नेपालका अध्यक्ष आचार्यले बुझे पत्र

प्रेस काउन्सिल नेपालका अध्यक्ष आचार्यले बुझे पत्र

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका डा.कुमार शर्मा आचार्यले पत्र बुझेका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलबाट आचार्यले काउन्सिलको अध्यक्षमा नियुक्त भएकाे पत्र बुझेका हुन् ।

    images
    images

    मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलकाे अध्यक्षमा नियुक्त गरेकाे थियाे । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ को उपदफा २ बमोजिम आचार्यलाई ४ वर्षका लागि अध्यक्ष पदमा मनोनित (नियुक्त) गरिएको सञ्चार मन्त्रालयले जनाएकाे छ ।

     

    images
    images

     

    unnamed

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend