काठमाडौँ । मंसिर १९, आज देशका अधिकांश भू–भागमा मौसम सफा रहेको छ भने केही पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ।
बिहानको अवस्थाः कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसोको पूर्वानुमानः दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
मौसम प्रणालीःहाल भने देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।




.gif)





