images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता...

माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माद्वारा राजीनामा

माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माद्वारा राजीनामा

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै बुधबार राजीनामा दिएको जानकारी गराएका  हुन् । प्रमुख सचेतकलाई सम्बोधन गर्दै उनले राजीनामापत्रमा दल नेताको पदबाट राजीनामा दिएका छन् । 

    images
    images

    कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता शर्मा पछिल्लो समय नेकपा (माओवादी केन्द्र)ले विभिन्न राजनीति दलहरूसँग गरेको पार्टी एकताको विपक्षमा उभिँदै नेता जनार्दन शर्माको पक्ष लागेका थिए ।उनी अहिले औपचारिक रूपमा शर्माआबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीमा नदेखिए पनि उनी यही पार्टीमा आबद्ध भएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend