images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • १३ अंकले घट्यो नेप्से,कारोबार ५ अर्ब...

१३ अंकले घट्यो नेप्से,कारोबार ५ अर्ब माथि

१३ अंकले घट्यो नेप्से,कारोबार ५ अर्ब माथि

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अंकले घटेको छ । आज ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६३१.१७ बिन्दुमा पुगेको हो ।आज नेप्से घटेसँगै १७७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आजको कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

    images
    images

    आजको कारोबारमा सागर डिस्ट्रिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफामा कमाए भने साम्लिङ पावर कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से घटेसँगै वित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend