images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • देशभरको मौसम तीन प्रदेशमा आंशिक बदली,...

देशभरको मौसम तीन प्रदेशमा आंशिक बदली, अन्य भूभागमा मौसम सफा

देशभरको मौसम तीन प्रदेशमा आंशिक बदली, अन्य भूभागमा मौसम सफा

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौँ । मंसिर १६, आज कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी प्रदेश बाहेक देशका अन्य अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    images
    images

    दिउँसोको समयमा भने कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अपेक्षा गरिएको छ, जबकि बाँकी भागमा मौसम सामान्यतः सफा रहनेछ।

    नेपालको पूर्वी भाग विशेषगरी कोशी, मधेश र बागमती प्रदेशमा दक्षिण पश्चिम बंगालको खाडी तथा भारतको तमिलनाडु आसपास सक्रिय न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको जल तथा मौसम विभागले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend