images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • ‘परान’ले १६ करोड कमाउँदा ‘जेरी अन...

‘परान’ले १६ करोड कमाउँदा ‘जेरी अन टप'को कति ?

‘परान’ले १६ करोड कमाउँदा ‘जेरी अन टप'को कति ?

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौँ । हरेक सोमबारझैँ आज पनि चलचित्र विकास बोर्डले प्रदर्शनरत चार फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।जसमा नीर शाह स्टारर फिल्म ‘परान’ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै कमाइ गर्न सफल भएको देखिन्छ । 

    images
    images

    सिनेपाः बक्स अफिसमा पछिल्लो शनिबारसम्मको सार्वजनिक रिपोर्टले ‘परान’ले १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कलेक्सन गरेको उल्लेख छ । बक्सअफिसमा सार्वजनिक सूचीमा ‘परान’पछि कमाउने फिल्ममा ‘जेरी अनटप' छ । यस फिल्मले अहिलेसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कलेक्सन गरेको छ । त्यस्तै सूचीमा रहेका ‘जारी २’ र ‘मन बिनाको धन’को कमाइ भने क्रमशः ६ करोड १९ लाख ३५ हजार ८५३ र ३ करोड ७४ लाख ९१ हजार ४६१ रुपैयाँ रहेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend